Tuesday, 17 October 2017

लौ आयो है सहयोगदाताहरुको लामै लिष्ट

समस्त बगाले थापा क्षत्रीहरुको ऐतिहासिक उद्गमस्थल तथा कुलपितृ तिर्थस्थल धौलागिरी गाउँपालिका ताकम धारापानी मातावारीमा निर्माणाधिन केन्द्रिय निशान कालिका मन्दिर तथा बन्धु समाजघर निर्माणका लागि २०७४ असोज २० गतेसम्म सहयोगार्थ संकलित सहयोग विवरण ।
(सहयोग गर्न चाहानुहुने बन्धु महानुभावहरुले सम्पर्कका लागि अध्यक्ष भीम बहादुर थापा ९८५७६२४११४, सचिव राज थापा ९८५७६२२९२१, कोषाध्यक्ष रीम प्रकाश थापा ९८४७६११४३३ एवम् समितिका सदस्यहरुसँग वा बगाले थापा क्षत्री समाज धवलागिरीको नाममा रहेको ने.वैंलि. बागलुङ चल्ति खाता नं. २२–११–५९५६७ वा प्रभु बैंक म्याग्दी दरवाङ्ग शाखाको चल्ति खाता नं. ०९४११६००६६७७६१०००००१ मा सिधै जम्मा गर्न सक्नुहुनेछ ।) 

Sunday, 15 October 2017

नवलपरासीमा रहनुहुने बन्धुहरुको आर्थिक सहयोग

निशान कालिका मन्दिरको सहयोगार्थ संकलित सहयोग विवरण