Wednesday, 16 September 2015
Tuesday, 15 September 2015
Monday, 14 September 2015
अंग्रेज युद्धको सम्झनामा उजीरसिंह थापा : रणउजीरेश्वरी जात्रा (तानसेन, पाल्पा)
२० भदौ, पाल्पा । तत्कालिन नेपाल-अंग्रेज युद्धको सम्झनामा आइतवार पाल्पाको तानसेनमा जात्रा निकालिएको छ । नेपाल-अंग्रेज युद्धको सम्झना स्वरुप तानसेनमा एक सय ९६ औं जात्रा निकालिएको हो ।
वि.सं. १९७२ मा अंग्रेजसँगको युद्धमा जानुअघि तत्कालिन तैनाथवाला कर्णेल उजीरसिंह थापाले अष्टभुजा माता भगवतीलाई लडाइँ जित्नेका साथ भाकल गरेका थिए ।
Wednesday, 9 September 2015
Monday, 7 September 2015
बगाले थापाको ऐतिहासिक रुपरेखा (२)
१. बगाले थापाको प्राचीनता र राजकाज:
नेपालका अधिकांश जिल्लाहरुमा छरिएर रहेका आत्रेयगोत्री बगाले थापा क्षत्रीहरुको उद्गम थलो म्याग्दी जिल्ला हो । यी बगाले थापाहरु भारतको देहरादुन, मणिपुर, सिक्किम, पञ्जाव आदि क्षेत्रहरुमा पनि रहेका छन् । बडाकाजी अमरसिंह थापा, मूख्तियार तथा कमाण्डर–इन–चिफ भीमसेन थापा र नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापा यही थापा वंशका हुन् । यस वंशका मूल पुरुष कालु थापा हुन् । कालु थापा वि.सं. १२४६ मा डोटीका राजा भएका थिए ।अनुसन्धानको क्रममा ऐतिहासिक ताकमकोट : डा. दिनबहादुर थापा, बमबहादुर थापा, राज थापा , तस्विर लक्ष्मण थापा , लेखक भीमबहादुर थापा
बगाले थापा क्षत्रीको ज्यामरुककोट राज्य ः केही टिपोट
लेखक- भीम बहादुर थापा
नेपालको प्रामाणिक इतिहास मानदेव प्रथमको ई.सं. ४६४ (वि.सं. ५२१बाट शुरु भएको मानिन्छ । त्यसभन्दा अगाडीका ऐतिहासिक सामाग्रीहरु प्राप्त हुन नसकेकोले यही सम्वतलाई नेपालको इतिहासको ‘सिमा सम्वत’ मान्नुपर्ने हुन्छ । मानदेवले भक्तपुरको चाङ्गुनारायणको मन्दिर परिसरमा स्थापित गरेको स्तम्भलेखमा आफ्नो तत्कालीन परिवारिक र सामरिक स्थितिको उल्लेख गर्दै “म क्षत्रीको धर्म बमोजिम दीक्षा लिएर बसको छु” भन्दै आफु क्षत्री भएको तथ्य दर्शाएका छन् ।
ताकम धारापानीमा बगाले थापाको निशान घर शिलान्यास
बगाले थापा बन्धुको उद्गम स्थल म्याग्दीको ताकम गाविसमा निशानघरको शिालान्यास गरिएको छ । बगाले थापा क्षेत्री समाज धौलागिरिको सक्रियतामा तथा ताकम गाविसका स्थानीय बन्धुहरुको सहयोगमा निशानघर निर्माण कार्य शुरु भएको हो ।

ताकम १ धारापानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्थानीय बयोबृद्ध धनबहादुर थापा, बगाले थापा धौलागिरि अञ्चल समितिका अध्यक्ष भिमबहादुर थापा, समितिका पुर्व अध्यक्ष एवं सल्लाहकार टमबहादुर थापा, निर्माण समितिका अध्यक्ष रिमप्रकाश थापा र सुवेदार पदमबहादुर थापाले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
ताकम १ धारापानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्थानीय बयोबृद्ध धनबहादुर थापा, बगाले थापा धौलागिरि अञ्चल समितिका अध्यक्ष भिमबहादुर थापा, समितिका पुर्व अध्यक्ष एवं सल्लाहकार टमबहादुर थापा, निर्माण समितिका अध्यक्ष रिमप्रकाश थापा र सुवेदार पदमबहादुर थापाले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
अमरसिंह थापा

अमरसिंह थापाको जन्म वि. स. १८०८मा भएको हो। उनीनेपाल अंग्रेज युद्धको बखत नेपालका सैनिक जनरल थिए। उनलाई नेपालकोराष्ट्रिय विभूति मानिन्छ। उनी बीर इमान्दार र विस्वाशी भएकोले राजा रणबहादुर शाहको पालामा अङ्ग्रेजहरूसँगको युद्धमा सूदुर पश्चिमान्चनको रक्षाको जिम्मा पाएका थिए।
भीमसेन थापा
भीमसेन थापा (सन् १७७५ - सन् १८३९) नेपालको दोस्रो तथा सबैभन्दा लामो समय सम्म पदमा रहेका नेपालका प्रधानमन्त्री तथा नेपालका राष्ट्रिय विभूति हुन् ।
|
Subscribe to:
Posts (Atom)