Monday 14 September 2015

माथवर सिंह थापा

माथवर सिंह थापा (१९०० - १९०२) सन् १८४३ दिसेम्बर २५ देखि १८४५ मे १७ सम्म नेपाल का प्रधानमन्त्री थिए।
यिनी भिमसेन थापाका नातेदार तथा जंगबहादुर राणाका मामा थिए। यिनलाई १८४५ मे १७को दिन उनको आफ्नै भाञ्जा जङ्गबहादुर राणाले गोली हानी हत्या गरेका थिए।। उनि भिमसेन थापा का नातेदार थिए र भिमसेन थापालाई जिवन दन्ड दिइदा उनि भागेर भारत पुगेका थिए। पछि उनि नेपाल बोलाईए र राजेन्द्र विक्रम शाहकी दोस्री रानी महारानी राज्यलक्ष्मी द्वारा नेपालका प्रधानमन्त्री बनाइए। तर उनले श्री ५ सुरेन्द्रको गद्दि खोसि राज्यलक्ष्मिको आफ्नै पुत्र लाई दिन नमानेकोले रानीले १८४५ मे १७मा दरबारमा बोलाई जङ्गबहादुर द्वारा उनको हत्या गराइन्।

No comments:

Post a Comment