Thursday, 28 May 2020
Wednesday, 21 February 2018
चैत-१४"राष्ट्रिय थापाकाजी दिवस"
७फागुन (feb.19)ताकम, धारापानी-म्याग्दीमा
बगाले थापा समाज धौलागिरीको बैठक सम्पन्न
(चैत-१४"राष्ट्रिय थापाकाजी दिवस")
जानकारीका लागी केही निर्णयहरू~
- २०७५बैसाकमा नव निर्माणाधिन(९०%काम पुरा) मुल निसान घरको प्राण प्रतिष्ठा सहित भव्य उद्घाटन गरिने,बिष्णु प्रकाश थापाको संयोजकमा ३०१ सदस्यीय व्य.समिति तथा विभिन्न उप समिति गठन, धौलागिरीभित्रका वन्धु समाजका अध्यक्ष समितिमा रहने,
-स्थानीय वन्धुवाट उठ्न बाकी रकम यही फागुन २२ गते भित्र र देश विदेशमा जुटीरहेको रकम चैत१० गतेभित्र बैकं खातामा जम्मा गर्ने गराउने,रू४ हजार माथिको दाताको नाम , ठेगाना, हालको ठेगाना विवरण चैत१०गते भित्र शिलापत्रमा लेखिने हुदां पठाउने र तयार पार्ने
-०७४चैत१४ गते ज. उजीरसिहं थापाको २२२औं जन्म जयन्ती वन्धुको विशेष भेला(बैठक) ताकम धारापानी निसान घर प्रांगणमा मनाउने र उक्त दिनलाई " राष्ट्रिय थापाकाजी दिवस" को रूपमा मनाउन प्रस्ताव घोपणा गर्ने
- मुल निसानघरको परिसर तथा थप जग्गा व्यवस्थापन सहित गुरूयोजना नक्साकंन गर्ने,
-कुलपितृ , वंश उत्थान- कल्याणका खातिर बन्धुले नाम किर्ती अंकित गर्न चाहानु हुनेले यही ०७४चैत१० (march24)सम्म निसानघर(मन्दिर) का लागी तपसिलकोविशेष योगदानको अनुरोध गर्ने
तपसिल
-कलात्मक थापा निसान झण्डा- रू १ लाख
-निसान कालिका प्रतिमा- रू १लाख
-कलात्मक गजूर-रू४०/५० हजार
-पंचधातु धण्टा-रू४०/५०हजार
-पूजा सामान( शंख, घंटा,थाली....) -रू २लाख
त्यसैगरी प्रांगणमा राख्ने गरी तपसिलकाशालिक प्रतिमाहरू समेत प्रस्तावित गरिएको छ। (०७५भदौ भित्र प्रतिबद्धता गर्न सक्नु हुनेछ)
कालु थापा- २लाख
वडाकाजी अमर सिहं थापा-१.५ लाख
मु./जन. भीमसेन थापा - १.५ लाख
प्रथम प्रम माथवर सिहं-१.५ लाख
जन. उजीरसिहं-१,५ लाख
महारानी ललिता त्रिपुरा सुन्दरी १.५
आदरणीय वन्धुहरू थप जानकारी , सुझाव सल्लाहका लागी कार्य समिति, लेखा समिति,सल्लाहकार , उप समितिहरूमा सम्पर्क गरौं । जय कुलपितृ, जय बगाले थापा।
विनित
भीम(अध्यक्ष)-९८५७६२४११४
राज(सचिव)-९८५७६२२९२१
रीम प्रकाश(कोषाध्यक्ष)९८४७६११४३३
एवं का स, ले. स.,उप समिति, सल्लाहकार
-

Subscribe to:
Posts (Atom)